saraswatividyagriha@gmail.com 01-6612067 & 01-6610202

SARASWATI VIDYA GRIHA

Home About Us Our Team Facilities Gallery Contact Us

Welcome to our site

Welcome to the website of our school Saraswati Vidya Griha.This site aims to provide information about our school to our well whishers . Please feel free to put your suggestions and comments.




प्रधानाध्यापकको भनाई

श्री पुण्यराम सुवाल,

यस सरस्वती विद्यागृह माध्यामिक विद्यालयसित आबद्ध भित्री, बाहिरी र स्थानीय सम्पूर्ण महानुभाव तथा ब्यक्तित्व्हरुमा मेरो नमस्कार र अभिवादन । यस विद्यालयको स्थापना काल बि.सं. २००८ साल देखि यस भक्तपुर तथा बिभीन्न जिल्लाका वालबच्चाहरुको भविष्य उज्वल पार्न शैक्षिक उन्नती र प्रगतीका लागि आदर्नीय पूर्बज गुरुहरुले अन्य दुःख कस्ट सहेर र सेवा गर्दै आउनु भएकोले हाल विद्यालय यो अबस्थामा पुग्यो । त्यसैले वहाहरु सम्पूर्णमा म आभार ब्यक्त गर्दछु । वहाँहरुको सक्रिय सेवाले गर्दा विगतमा यो विद्यालय भक्तपुरमा अग्र स्थान पुगेको ब्यहोरा अधिक व्याक्तित्वहरुलाई स्मरण भएकै कुरा हुन् । केही बर्ष अगाडी यस विद्यालयको प्रगतीमा अलि ह्रासमा आए पनि हाल विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, सरस्ती विद्यागृह एल्मुनई एशोसियसनका कार्यसमितिका पदाधिकारीहरु र स्थानीय महानुभावहरुको स्तेह, सहयोग तथा विद्यालयका शिक्षक मित्रहरुको सक्रियता र सहयोगले गर्दा विद्यालयको भौतिक तथा विद्यार्थिहरुको शैक्षिक स्थर क्रमशः प्रगती हुँदै आएको अनुभव गर्न पाउँदा म खुसी छु ।

आउने शैक्षिक बर्षहरुमा पनि बढी प्रगती र सफलतामा निरन्तरता हुँदै जाने विस्वास दिलाउन चाहन्छु । यसको लागि विद्यालयमा हाल सरस्वती विद्या गृह एल्मुनाई एशोसियसन गरिब विद्यार्थीहरु र जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग, छाात्रवृत्ती र अन्य आवश्यक सहयोग गर्ने उध्देश्यले गत बर्ष रु ८,५०,००० –आठ लाग पच्चास हजार) को अक्ष कोष स्थापन गरियो । त्यस्तै हाल ब्बस्थिथत पुस्तकालय, गणित प्रयोगशाला, विज्ञान प्रयाृेगशाला, कम्प्युटर प्रयोगशाला, संचारको ज्ञन हाँसिल गर्न वेवसाइट, फेसबुक तथा नेट आदिको ब्यबस्था भैसकेको छ । त्यस्तै प्रत्येक शुक्रबार तालिकाबध्द तरिकाले अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ ।

त्यसैगरी स्तरिय शिक्षा दिन हेतुले २०७५ साल देखि यस द्यिालयमा प्ले ग्रुप, नर्सरी, यल.के.जी. अर्थात शिशु कक्षा, मन्टेश्वरी कक्षा, बालकक्षा देखि क्रमशः कक्षा १, २ , ३, ४ , ५, ६, ७, ८, ९, १० अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्दै आएको ब्यहोरा पनि अबगत गर्न चाहन्छु । अतः तपाईहरुको बालबच्चको उज्वल भविक्ष्यका लागि बाल बच्चाहरु यस विद्यालयमा भर्ना गरिदिनु भई हामि शिक्षकहरुले अध्यापन सेवा गर्ने मौका दिनु भई सहयोगको लागि अनुरोध गर्दछु ।












Saraswati Vidya Griha

Renowned for its academic excellence, Saraswati Vidya Griha School was actived in 2007 to educate children

Contact Info

saraswatividyagriha@gmail.com
01-6612067 & 01-6610202
Nawadurgasthan, Bhaktapur

Follow us on

Facebook
Twitter


© Copyright 2018